डलर पुग्यो ९३ अहिले सम्मकै उच्च रेट I

काठमाडौ जेष्ठ २८,

अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो भएको छ । राष्ट्र बैंकले तोकेको आधार दरअनुसार मंगलबार एक डलरका लागि ९२ रुपैयाँ ९३ पैसा तिर्नुपर्ने छ । पछिल्ला दिनको तथ्यांक हेर्दा बुधबार अझ बढ्ने संकेत देखिन्छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com