२०६९ को एसएलसी नतिजा प्रकाशित I

भक्तपुर, जेष्ठ २८ ,

परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी नतिजा डिजिटल मिडियामामात्र दिने भएको छ । सरकारी दैनिक गोरखापत्र र अन्नपूर्ण पोष्टमा प्रकाशन गर्दै आएको नतिजा पहिलोपटक डिजिटल मिडियामामात्र प्रकाशन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

टेलिफोन र डिजिटल मिडियामा सवैको पहुँच पुगेको निष्कर्षमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले अनलाइनमा नतिजा सार्वजनिक गर्न लागेको हो । री नेपाल टेलिकमको १४०० मा डायल गरे पनि नतिजा थाहा पाउन सकिने छ । -  __ Go to the below link.....

 https://dl.dropboxusercontent.com/u/48955910/slc-result-2069/REGULAR_69.txt

https://dl.dropboxusercontent.com/u/48955910/slc-result-2069/EXEMPTED_69.txt

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com