आदिवासी जनजाति भाषामा फिल्म निर्माण भएको २५ वर्ष पुगेको उपलक्ष्यमा उत्सव I

काठमाडौं  असर १३,

नेपालमा आदिवासी जनजातिको भाषामा फिल्म निर्माण भएको २५ वर्ष पुगेको उपलक्ष्यमा उत्सव मनाइएको छ। आदिवासी जनजाति चलचित्र महासंघले बुधबार र बिहीबार चलचित्र विकास बोर्डको प्रेक्ष्यालमा उत्सव मनाइरहेको छ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com