शुभ-कामना : By, कर्म सिङ्ग लामा(निर्दोष) I



शुभ कामना तिम्रो जीवन को .कहिल्यै रुन नपरोस 
सधै साथ रहोस .तिम्रो मान्छे .कहिलयै एक्लो हुन् नपरोस ॥ 

फरक होस् तिम्रो नजर .हामी जस्ता गरिब लाई हेर्दा पनि 
पैसा को पछि लागेर ..छेपारो चै तिमीले रुप फेर्दा पनि ॥ 

तिम्रो खुसि चाहन्छु म ,सधै  .दुखै दुख ले घेर्दा पनि 
पैसा को पछि लागेर ..छेपारो चै तिमीले रुप फेर्दा पनि ॥ 

म मरेर .लास उठाउन .लामा हरु जम्मा भै 
अन्तिम सस्कार गर्दा पनि ...
तिम्रो खुसि चाहन्छु मा ..
चोटले छट्पटीएर ..
पटक -पटक मर्दा पनि ॥ 

कर्म सिङ्ग लामा(निर्दोष) 
रसुवा हाल दोहा कतार 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com