२० जेठ
सिंहदरबारको दक्षिण ढोकामा धर्ना दिन पुगेका कमलारीहरुलाई प्रहरीले हस्तक्षेप गरेर ट्रकमा राख्दै । दाङकी सिर्जना चौधरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरुले सिंहदरबार घेराउ गरेका हुन् । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com