चितवन युवा समुह दोहा–कतारको विशेष साधारण सभा वस्ने वारे सार्वजनिक सुचना I

दोहा जेठ २७,

चितवन युवा समुह दोहा कतारको विशेष साधारण सभा निम्न मिति, स्थान र समयमा सम्पन्न हुने भएको हुदा चितवनवाट कतारमा आइ विभिन्न पेशामा कार्यरत सम्पुर्ण चिनवनेहरुमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ं ।

चितवन युवा समुह सम्पुर्ण चितवनेहरुको साझा संस्था भएको हुदा यसको संस्थागत विकास गर्नु हामी सम्पुर्ण चितवनेहरुको साझा अभिभारा पनि हो । यिनै मान्यतामा अडिग रहि कतारमा कार्यरत रहनु भएका सम्पुर्ण चितवने तथा गैह्र चितवनेहरुविच संस्थागत सम्वन्ध र एकता हाम्रो मुल कार्यदिशा पनि हो । यो मान्यता विगत, वर्तमाान देखि सुदुर भविष्यसम्म र हनुपर्दछ भन्नेमा हामि कसैको दुइमत हुनै सक्दैन ।

हामि हिजो जुन संस्थागत सम्वन्धको विकासमा अभिप्रेरित रहयौं र आगामि दिनहरुमा पनि प्रयत्नशिल रहने नै छौ ।ं तसर्थ हुन गैरहेको आशन्न ऐतिहासिक विशेष साधारण सभामा सम्पुर्ण चितवनेहरुमा उपस्थितीको लागि हार्दिक अपिल गर्दछौं । साथै सो सम्वन्धमा आवश्यक जानकारीको लागि तपसिलका व्यतिmहरुसंग सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।

मिति ः ५ जुलाई २०१३

स्थानः इष्ट वेस्ट रेष्टुरेण्ट, नज्मा

समय ः विहान १२ः००

सम्र्पक व्यतिmहरु ः  रामहरी गैहे्र  मोवाइल नं  ५५८३६१८९

रामवावु थापा मोवाइल नं  ५५८७९३४८

कमल आचार्य मोवाइल नं ५५६४३५३२

रवि पुन मोवाइल नं ६६८९००९२

इश्वर पौडेल मोवाइल नं  ५५३५०७८०

होमनाथ शर्मा मोवाइल न ं६६५६५४८१

नविन गुरुङ्ग मोवाइल नं  ७०६०२८६२

समिर कार्की मोवाइल नं ६६६४०२४१

खेम गुरुङ्ग मोवाइल ५५७४१८०२

प्रताप ढुङ्गाना मोवाइल नं ७७४६२४८०

राम श्रेष्ठ मोवाइल नं ७००५५४४७

अम्मर श्रेष्ठ मोवाइल नं ७०३३४४०६

आयोजकः
चितवन युवा समुह, दोहा कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com