चितवन जेष्ठ २६,
पुर्बि चितवनको चैनपुरमा रहेको कंकाली माबीमा निर्माण गरिएको खानेपानी ट्याड्ढीको आज उद्घाटन गरि एको छ । पुर्बि चितवन पोल्ट्री ब्यवसायी संघका अध्यक्ष एवं रत्ननगर उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर बिसुरालले आफ्नी आमाको स्मृतिमा निर्माण गरेको खाने पानी ट्याड्ढीको आज एक समारोहका बीच उद्घाटन गरिएको हो ।
कार्यक्रममा आमाको स्मृतिमा भबिश्यका कर्णधार बालबालिकाको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको स्वच्छ खाने पानीका लागि ट्याड्ढकी निर्माण गर्न पाएकोमा बिशुरालले खुशी ब्यक्त गर्नु भएको थियो । बिसुरालकी माता तिलकुमारी बिसुराल गएको माघ १० गते ८० बर्षको उमेरमा निधन भएको थियो ।
२ लाख पचास हजार रुपैयाको लागतमा खानेपानीको ट्याड्ढी निर्माण भएपछि विद्यालयमा अध्ययनरत १२ सय विद्यँर्थीले स्वच्छ खानेपानीका लागि बेहोर्दै आएको कठिनाई अन्त्य भएको छ । सोही समारोहमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रबृत्ति विद्यँर्थीहरुलाई बितरण गरि नुका साथै बिभिन्न ब्यक्तित्वले स्थापना गर्नु भएको अक्षयकोष बाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ ।
विद्यालयमा समाजसेवी बिष्णु प्रसाद खनाल , दिपक खनाल र भुमि प्रसाद कंडेलले छुटटा छुटै अक्षयकोष स्थापना गर्नु भर्एको छ । विद्यँलय ब्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ ढु·ानाको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय चितवनका उप सचिव हुमनाथ शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यँलयकी शिक्षिका शशिकला खनालले स्वागत मन्तब्य राख्नु भएको थियो ।