काठमाण्डौ जेठ २८,
नक्कली शैक्षिक प्रमाण पत्र बनाउने आठ वटा कन्सल्टेन्सीका पन्द्र जना पन्द्र जना संचालकहरु पक्राउ परेका छन्। यसरि नक्कली प्रमाण पत्र बनाउनेहरुले रु दस लाख सम्म लिने गरेको तथ्य फेला परेको छ । नक्कली प्रमाण पत्र बनाइ बिद्यार्थी हरु विदेश जना लागे पछि प्रमाण पत्र बनाइदिनेहरुलाई अध्यागमन बिभागले पक्राउ गरेको हो ।
उक्त विभागले बिगत तीन महिनामा नक्कली प्रमाण पत्र प्रयोग गरि विदेश जान लागेका विमान स्थल बाट पन्द्र जना बिध्यर्थिलाई पनि पक्राउ गरेको छ । कन्सल्टेन्सी हरुले त्रिभुवन विस्वबिध्यलायाको नक्कली नाम र छाप समेत प्रयोग गरि प्रमाण पत्र बनाउने गरेको भेटिएको छ । जापान, अट्रेलीय, नर्वे जस्ता बिकशित मुलुकमा पढ्न बढी प्रतिशत अंक भएको नक्कली प्रमाण पत्र वितरण हुने गरेको छ ।
प्रबेशिका परिक्ष पास गरेको डेढ बर्षमै बाह्र कक्षा पास भएको प्रमाण पत्र भेटिए पछि विभागले थप संका गरेको हो । यस्ता केश करीब चौध पन्द्र वटा भन्दा बढी रहेको र ती सबै केश हरुलाई प्रहरीमा अनुसन्धान मा पठाइएको अनुसधान विभागका महानिर्देशक फडिन्द्र मणि पोख्रेल ले बताए । अध्यागमन विभागले यसरि नक्कली प्रमाण पत्र भएको हरुलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाए पनि तर अध्यागमन ऐन २०४९ अनुसार विभागले उनीहरु माथि कारवाही गर्न भने पाउदैन ।
विभागले अनुसन्धान गरि प्रहरी कहाँ पठाउने त प्रहरी आफैले पनि मुद्धा गर्न नपाउने कानुनि प्राबधान छ । त्रिभुवन विस्वबिध्यालय स्वायत्त संस्था भएकोले स्वयम् त्रीबी ले नै मुद्धा लड्नु पर्ने ब्यबस्था रहेको भए पनि उसले मुद्धा नहाल्ने गरेको सम्बन्धित निकायले जनाएको छ । मुलुककै ठुलो शैक्षिक संस्था त्रिविको नाममा यसरि नक्कली शैक्षिक प्रमाण पत्र बनाइ दुरुपयोग हुँदा समेत सम्बन्धित निकाय र सरकार मौन रहंदा वास्तविक बिद्यार्थी हरु मर्कामा परेका छन् ।