चितवन असार ६,
होमनाथ सापकोटा पूर्वी चितवनको रत्ननगर–१३ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आर्थिक सहयोग भएको छ । बैदेशिक रोजगार को सिलसिलामा जापानमा रहनु भएका केशव थापाले केन्द्रमा आश्रित वालवालिकाको लागि खाद्यान्न खरिद गर्नको निम्ती ५ हजार रुपैया सहयो ग गर्नुभएको हो ।
केन्द्रमा खाद्यान्न अभाव भएको समाचर सञ्चार मध्यामवाट थाहापाएपछि थापाले उल्लेखित रकम सहयोग गर्नुभएको हो । जापानवाट थापाले बैक मार्फत के न्द्रका अध्यक्ष केपिकिरण शर्मालाई रकम पठाउनु भएको थिए ।
केन्द्रमा मकवानपुरको काँकडा सहित चितवनको पहाडी गाविसका ४७ जना चे पाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिर हेका छन । सहयोग जुटाएर चेपाङ वालवालिकालाई आवासीय सुविधा सहित अध्ययन गराउदै आएको के न्द्रका अहिले चरम खाद्यान्न संकट भएको छ ।