काठमाण्डौ जेष्ठ २९,
कथाकार सीता बरालद्वारा लिखित भुन्टीको लोकार्पण गर्दै गैरआवासीय नेपाली संघका पोर्चुगलका अध्यक्ष रमेशकुमार गुरुङलगायत । नेपाल पोर्चुगल कला सांस्कृतिक तथा साहित्य संचार परिषद्का अध्यक्ष कुमार श्रेष्ठले विमोचन गरेका थिए ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com