बछौली जेष्ठ १८ ,
बन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौली सौराहा चितवनको आयोजनामा मानब र बन्यजन्तुको बिच को द्धन्द्ध न्युनिकरण एव जन चेतना मुलक प्र शिक्षण कार्यक्रम आज बछौलीको बोद्रहनीमा सम्पन्न भएको छ ।
बन्यजन्तु र मानब बिचकाृे द्धन्द्ध न्युनिकरण र बर्षाको समयमा जंगली जनावर मानब बस्तीमा प्रबेश गरेर हुन सक्ने जोखीमबाट बच्ने उपायको बारेमा छलफल भएको थियो । बन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौली सौराहा चितवनका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा उपाध्यक्ष गोमा पौडे लले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका रेन्जर लक्षमण महतो र र ाष्ट्रिष्य प्रकृति संरक्षण कोषका संरक्षणकर्मी बाबुराम लामीछानेले प्रशिक्षण दिनुभएको थियो । सो अबसरमा मृगकुञ्ज मध्यबर्ती उपभोक्ता समितीका अध्यक्ष बासुदेब चापागाई, उपाध्यक्ष गोबिन्द खोलाकी रिजाल, सचिब कुलप्रसाद आचार्य, बाघमारा मध्यबर्ती उपभोक्ता समितीका उपाध्यक्ष सजना महतो लगायतले मन्तब्य ब्यक्त गर्नु भएकोृ थियो । सो कार्यक्रममा स्थानिय समुदायका ८५ जना स्थानिय बासिहरुको सहभागीता रहेकोथियो ।