हुम्ला जेठ १८,
नारीदर्पण: कंचनपुर जिल्लाको सुडा गाउँ विकास समिति वडा न: ५ का स्थानिय वासिन्दाहरुले आफैले खनी ११ किलो मिटर निर्माण गर्न सफल भएका छ । पटक-पटक स्थानिय निकायमा धाउदा पनि उनीहरुले कुनै चासो नदेखाए पछि गाउँले हरुले आफै चन्दा उठाई सडक निर्माण गरेका हुन् ।
सुडा गाउँका महिला पुरुष बुडा बुडी बच्चा सम्पूर्ण एक जुट भै अहोरात्र खटी यो उदाहरनिय कार्य सफलता पुर्वक सम्पन्न गर्न सफल भए । बाटो नहुँदा निकै सास्ती भोक्नु परेको स्थानिय वासीहरु पीडा अहिले हर्षमा बदलिएको छ उनीहरु बताउछन । चन्दा दिने देखि सडक खन्न सम्म सबै गाउँले उत्साह जागरुक भइ लागे । उनीहरुको यो सामुहिक प्रयासले अहिले सडक गाउँमा पुगेको छ ।