गजल : By, अनिल बन I



मि खुसि हुन्छेउ भने मेरा आँशु झर्दा !!
ठिकछ खुसि हौ तिमि म बिपत मा पर्दा !!

तिम्ले भन्दा भन्दा बाबा त्याग्न त्यागेकै थिए !
तिम्ले भनेउ आमा त्याग्न त्यो नि त्यागी दिए !!

तिम्ले भनेउ समाज छोड त्यो नि छोडी दिय!
सारा नाता तोडी यता मैले त्यतै जोडी दियँ!!

सारा नाता तोडी मेरो आज मलाई एक्लो बनाई!
तिम्ले गयौ अर्कैको सिन्दुर ले सिउदो सजाई !!

पल - पल हरेक पल आज मलाई बैगुनीले मारी !
पिरती को खेलमा आज बचेको छु हारी !!

जुन समाज सित मैले लडे निस्टुरी को लागि!
जिउनु पर्यो तै समाज संग एक मुठी सास मागी !!

अनिल बन
बाग्लुङ :दगा तुम्डाडा
हाल :अबु धबी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com