चितवन असार १३,
होमनाथ सापकोटा रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यन्न खरिदको लागि आर्थिक सहयोग भएको छ । बैदेशिक रोजगार ीको शिलशिलामा इराकमा रहनु भएका टीकार ाम गुरुङले केन्द्रमा आश्रित वालवालिकाका लागि खाद्यन्न खरिद गर्न २ हजार २ सय रुपै या सहयोग गर्नुभएको हो ।
तनहुँ घर भएका गुरुङले केन्द्रमा खाद्यान्न अभाव रहेको सञ्चार माध्यमवाट थाहापाएपछि घर आएको मौका पारेर केन्द्रलाई उल्लेखित रकम सहयोग गर्नुभएको हो । गुरुङले बैक मार्फत केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई रकम पठाउनु भएको थियो । केन्द्रमा मकवानपुरको काँकडा सहित चितवनको पहाडी गाविसका ४७ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।