Israel News : इज़रायलमा पुनः तक्मे बुडा साथमा रिदम फिल्म

तेलअभिव जेठ १४,

किरात यक्थुङ्ग चुम्लुङ्ग नेपाल इज़रायलको आयोजनामा हुन गइरहेको  यो हास्यब्यन्ग्यात्मक कार्यक्रम र साथमा नेपाली कथानक रिदम फिल्म प्रदर्शन हुँदैछ । इज़रायाल्मा कार्यकरत  सम्पूर्ण नेपाली  दाजु भाइ तथा दिदी बहिनीहरुमा उक्त मनिरंजनात्मक कार्यक्रम मा आइदिनु हुन हार्दिक अनुरोध गरिन्छ.....




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com