कार्यक्रम आधा-आकाश : 28th, May 2013

कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ शान्ति सिङ्ग , जसले आफ्नो जीवन कबडी खेलमा समर्पण गर्दै प्रमुख प्रशिक्षको रुपमा परिचित हुनुहुन्छ...हेर्नुहोस बिस्तित मा उहाँको जीवन संघर्ष सफलताबारे .. ..

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com