पुष्प श्रेष्ठ : नेपाली राजदुतावासको सक्रियतामा विस्वको सबै भन्दा उच्च स्थान सगरमाथाको चट्टानलाई विस्वको सबै भन्दा होचो स्थान (इज़रायल) को मृत सागरको इकोलोजिकल पार्क मा स्मारक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।
इज़रायल स्थिति Ministar Of Tourism of state Israel DR.Uzi Landau,Ambassador of Nepal to the state he prahlad kumar prasai mayor of tamar regional council mr dov litvinoff लगाएत बिशिष्ट पाहुना र नेपालीहरुको संयुक्त उपस्थित्तिमा चट्टान प्रतिष्ठापित गरिएकेा हेा ।
दुइ देश (नेपाल-इज़रायल) को सम्बन्धलाई अझ प्रगाड पार्ने उदेश्य र पर्यटकीय क्षेत्रको विकाश तथा प्रबर्धनका लागी गत महिना सेालुखुम्बु जिल्लाकेा नाम्चेमा सन्सारकै सबै भन्दा हेाचेा स्थल मृत सागर केा चट्टानलाई नेपालकेा तर्फबाट पर्यटन मन्त्रालयका सह सचिव पुर्ण चन्द्र भट्टरार्इ,र्इजरायलका तर्फबाट mayor of tamar regional council mr dov litvinoff सहित Ambassador of Nepal israel Hanan Goder उपस्थितीमा प्रतिस्थापन गरिएको थियो ।