जर्मनीमा बनेको विस्वमै सबै भन्दा लामो बस : अटो ट्राम एक्स्ट्रा ग्राण्ड I

काठमाण्डौ जेठ १६,

नारीदर्पण : जर्मनीमा बनेको विस्वमै सबै भन्दा लामो बस : अटो ट्राम एक्स्ट्रा ग्राण्ड । एक पटकमा दुइ सय छपन्न जना बोक्ने क्षमता राख्ने यो बस एकतिस मिटर लामो र करिब नब्बे करोडको रुपैयाँ खर्च यसको निर्माणमा लागेको सम्बन्धित निकायले जनाएका छन ।
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com