उल्टो शब्द उचारण गरेर विस्वा किर्तिमान राख्ने प्रयास : Interview with Krishna Pande by Bijaya thapa

भर्जिनिया अमेरिका जेठ १७,

विजय थापा : गिनिज पुस्तकमा आफ्नी नाम लेखाउन प्रयासरत कृष्ण पाण्डेय संग हामीसंग भएको छोटो अन्तरवार्ता ल र उनले यहि जुलाई ४-६ सम्म ३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा आफ्नो नाम गिनिज पुस्तकमा लेखाउने  र  बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा नेपालमा पर्छ भन्ने संदेश बिश्वलाई दिने हुनाले अन्तर्वार्तामा के के भनेका छन् र कत्तिको तैयारीमा छन् 

==== Video......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com