काठमाण्डौ जेठ १५,
नारीदर्पण : राष्ट्रपति रामबरण यादब ले राष्ट्रिय गणतन्त्र दिवसको अबसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्प्रुण नेपालि दाजु भाइ तथा दिदी बहिनीलाइ शुभ-कामना दिनु भयो ।
डाक्टर यादब द्वारा आज प्रकाशित भएको सन्देशमा झन्डै ६ दसक लामो संघर्ष र बलिदान पश्चात गठित पहिलो संबिधान सभा पनि भंग भएको एक बर्ष बिति सकेको उल्लेख गर्दै परिबर्तन संस्थागत गर्न जोड दिनु भएको थियो ।