आज गणतन्त्र दिवस भव्यताका साथ् मनाइदै I

 काठमाण्डौ जेठ १५,

नारीदर्पण : गणतन्त्र दिवस राष्ट्रिय दिवसका रुपमा मनाइदै छ । देशमा गणतन्त्र घोषणा भै नयाँ ब्यबस्था लागु भएको दिनलाई गणतन्त्रको दिवसको रुपमा मनाइदै आइएको छ । तत्कालिन राजतन्त्रको अन्त्य गरि ६ बर्ष अघि आजकै दिन संबिधान स्वभाको पहिले बैठक ले देशमा गणतन्त्रको घोषणा गरेको थियो ।

सरकाले काथ्मान्दौको सैनिक मंच मा गणतन्त्र दिवसको उपलक्षमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । सो, बिशेष कार्यक्रमको नेपाल टेलिभिजनले बिहान आठ बजेको अग्रेजी समाचार पछि प्रत्यक्ष प्रसारण गर्दै छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com