जेठ १५,
पांच बच्चाको हत्या गर्ने पितालाई भारतको गाजियावाद आदालतले फांसीको सजाय सुनाएको छ । साथै उनीमाथि एक लाख जरिवाना पनि तोकेको छ । आङ्ग पार्ने यो घटना २००९ मा घटेको थियो ।
बिजय नगरीको रोज कोलोनिमा रबिन्द्र बर्मा नामक एक व्यक्तिले श्रीमती दुर्गा देवीले चिया माग्दा नदिए पछि आफ्नै पांच बच्चाको हत्या गरिदिएका थिए । चिया नपाएको झोकमा रविन्द्रले १३ बर्षीय प्रिती , ९ बर्षीय प्रियंका, पांच बर्षीय देवराज र १८ महिनाको युवराजको हत्या गरेका थिए ।
उनले पत्नी माथि पनि हमला गरेका थिए तर उनि भने बाचिन । तबाये अनुसार उनले श्रीमती र बच्चा मार्ने धम्कि दिदै आएका थिए । रबिन्द्रलाई अदालतले दोषी ठहर्दै फांसीको सजाय सुनाएको हो । एजेन्सी ।