काठमाण्डौ जेठ १५,
नारीदर्पण : बर्सातको सुरुवात संगै कर्णालीको पिन्टुन ब्रिज झ्हिकिये पछि बर्दियाको राजापुर क्षेत्रमा पर्ने ११ गाबिस यातायात सम्पर्क बिच्छेद भएको छ । अहिले राजापुर बासीहरु डुंगा बाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । त्यहाँका झन्डै दुइ लाख स्थानिय बासिन्दाहरुलाइ प्रत्यक्ष प्रभाव परेको छ ।