विवाहको अघिल्लो दिन केटा पोइला गएपछि I

 जेष्ठ १३,

हामिले विवाह अर्केसंग हुनेभएपछी केटी पोइला गएको त सुनेकै हो ।तर भारतको हैदराबादमा भने केटी होइन् केटा पोइला गएका छन्। हैदराबादका २७ वर्षिय एक युवक विवाहको ठिक अघिल्लो दिन आफ्नी प्रेमिकासंग घरबाट भागेका थिए।

एक प्राईभेट कम्पनीमा काम गर्ने ति युवकको विवाह आइतवार तय गरिएको थियो। तर उनि एक दिन अगावै केटी लिएर भागेका थिए। घरमा पनि थाहा नदिइ उनि प्रेमिकासंग भागेका थिए । शनिवार नै उनि केटी लिएर भागेको थाहा भएपछी केटी पक्ष रिसले आगो भएका थिए। उनिहरुले प्रहरीमा केटा विरुद्ध उजुरी गरे पनि पछि फिर्ता गरेका थिए।एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com