कैलाली बैशाख २१,
कैलालीको दरख ५ सुखडका एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् ।
२५ बर्षीय प्रेम न्यौपानेले घोडाघोडी जंगलमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि आफूले समेत विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या र आत्महत्याका कारण बारे केही नखुलेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
अन्य समाचार खोज्नुस...
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै