हिजो देखि पोखरामा दोस्रो माछापुच्छ्रे आर्चरी प्रतियोगिता सुरु

पोखरा बैशाख २१,

पुर्वाञ्चल सेवा समाज कास्की पोखराको आयोजना तथा आर्चरी संघ नेपाल र आर्चरी संघ कास्कीको सहयोगमा पोखरामा हिजो देखि शुरु भएको दोस्रो माछापुच्छे राष्ट्रिय आर्चरी खुल्ला खेल प्रतियोगिताको आज भएका केही खेलहरुका झलकहरु । तस्विरः उमेश पुन:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com