रुकुम आठविसकोटको राडिमा भएको एक कार्यक्रममा सहभागिता जनाउन आउँदै गरेको मयुर नाँच सहितको ¥याली । स्थानिय स्तरमा हुने सवै कार्यक्रममा मयुर नाँचलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने पुरानो चलन जिल्लाका सवै ठाउँमा कायम छ ।
अन्य थप शीर्षकहरु : feature
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com