हामी पञ्चकन्या

 बैशाख ३०,

बागलुङको नरठाँटी गाविसमा गरिएको साँस्कृतिक कार्यक्रममा मौलिक पोसाकमा सजिएका पञ्चकन्या बालिकाहरु । सांस्कृति कार्यक्रम होस् अथवा नेताको सम्मान सबै ठाउँमा पञ्चकन्याबाट कार्यक्रम सुरुवात गर्ने परम्परा छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com