दोहा जेष्ठ ०३,
नेपाल लोकतान्त्रिक मंच दोहा कतार ले मंच दीलकीरण खजुम को अध्यक्षयता र मंच का सचिव छबि प्यूठानी को संचालन मा आज जेष्ठ ३ गते २० औं मदन स्मृति दीवस दोहा कतार को टप फम रेस्टुरेन्ट भब्यताका साथ सम्पन्न गर्यो ।
अध्यक्षय खजुम ले अब नेपाल मा जबज को सैदान्तिक प्रयोग हुन बाट मात्र राष्ट्र र जनता सम्मुनत हुने र देशलाइ जातीवाद बाट बचाउन जबज नै उत्तम नीति र मर्गदर्सक सिद्दान्त १ विकल्प हो भन्दै आफ्नो सर्गार्विक मन्तब्य सहित कार्यक्रम समापन भएको घोषणा गर्नु भयको थियो ।