शैक्षिक मेलामा नृत्य प्रस्तुत गर्दै कलाकारहरु

काठमान्डू जेठ ३, 

कान्तिपुर पब्लिकेशन र उच्च माध्यमिक परिषद् (हिसान) द्वारा संयुक्तरुपमा आयोजित चार दिने शैक्षिक मेलाको औपचारिरुपमा उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com