नांगै नाचेको आरोपमा नेता विद्यार्थी कारवाहीमा

 मुम्बइ बैशाख २५,

भारतको मुम्बइमा नांगै नाचेको आरोपमा एक विद्यार्थी नेता कारवाहीमा परेका छन्। नेशनल स्टडेन्ट्स युनियन अफ इंडिया, मुम्बइका अध्यक्ष सुरज ठाकुरलाई पार्टीकै एक सार्वजनिक कार्यक्रममा नांगै नाचेको आरोपमा पार्टीले निलम्वन गरेको हो। नेशनल स्टडेन्ट्स युनियन अफ इंडिया सत्तारुढ पार्टी कांग्रेस आईको भातृसंगठन हो।

उनि एक पार्टीको कार्यक्रममा यति जोशमा आइएी उनले सम्पुर्ण लुगा फकाल्दै निर्वस्त्र भएर नाँचेका थिए। उनले यसरी नाँचेको दृश्य कसैले युट्युबमा अपलोड गरिदिएपछी उनको आलोचना शुरु भएको थियो। उनि के कारण नांगै सवैले देख्ने गरि पार्टिको कार्यक्रममा नाँचेका थिए भन्ने कुरा थाहा भएको छैन् ।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com