चमत्कार चीनको


बैशाख २५,

चीन विश्वमा विभिन्न खाले चमत्कार गरेर आफूलाई विश्वको छुट्टै तथा शक्ति राष्ट्रको रूपको आफूलाई स्थापित गर्दै गएको छ । 

विश्वका अन्य देशले सोच्न समेत नसकेका चमत्कारिक काम गरेर विश्वलाई नै हल्लाइरहेको चीनले आर्थिक विकासमा निकै ठुलो फड्को मारेको छ । 

चीनमा निर्माण हुने भवन, अन्य विभिन्न कार्यक्रमहरूले चीन आर्थिक विकासमा निकै माथी पुगेको देखाउने गरेको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com