feature
»
असार १ देखि प्लास्टिक झोला बोक्न प्रतिबन्ध
असार १ देखि प्लास्टिक झोला बोक्न प्रतिबन्ध
काठमाडौं बैशाख २६,
काठमाडौं महानगरपालिकाले असार १ देखि प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने भएको छ। यो अभियान सफल बनाउन सरोकारवालासँग छलफल जारी राखेको महानगरपालिका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताए।
अन्य थप शीर्षकहरु : feature
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com