चार बर्षीय बालिकालाई बीस बर्षीय युवकले गरे बलात्कार

  वैशाख २८ ,

पछिल्लो समयमा बलात्कारको राजधानी बन्दै गएको नयाँ दिल्लीमा एक ४ वर्षिय नेपाली बालिका बलात्कृत भएकी छिन। दिल्लीमा परिवारसंग बस्दै आएकी बालिकालाई एउटै घरमा अर्को कोठामा बस्ने २० वर्षिय युवकले बलात्कार गरेका हुन्।

बुधवार घरमा बालिकाका आमाबाबु नभएको मौका पारी ती युवकले उनलाई आफ्नो कोठामा लगेर बलात्लार गरेका थिए। प्रहरीले ती युवकलाई भाग्दै गर्दा केही घण्टामै पक्राउ गरेको थियो। बालिकलाइ भारतीय आयुर्विज्ञान संस्थान एम्स्मा भर्ना गरिएको थियो । हाल बालिकाको स्वस्थमा उल्लेखनिय सुधार भइसकेको छ।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com