तेलअभिव वैशाख २८ ,
‘कुस्मामा दुई टुहुराहरुको बिचल्ली । कोहि छन् दुई टुहुराहरुलाई सहारा दिने ? इजरायल, २०७० बैशाख २७ । हाल इजरायलमा रहेकी झापा स्थायी घर भएकी मीरा मन थापाले पर्वत जिल्ला टकलाक गाविसका दुई टुहुरा नाबालकहरुलाई जिम्मा लिने बताएकी छन ।
धौलाश्री अनलाईनमा प्रकाशित ‘कुस्मामा दुई टुहुराहरुको बिचल्ली । कोहि छन् दुई टुहुराहरुलाई सहारा दिने ?’ शिर्षकमा प्रकाशित समाचार पढेपछी उनले यस्तो बताएकी हुन ।
आमा अर्कैसंग पोईल गएकी र बाबुको पनि हत्या गरिएपछि दुई नाबालक टुहुराहरु ९ वर्षीय शिव र ७ वर्षीय विष्णुको बिचल्ली परेकाले सहारा खोज्न सदरमुकाम आएको समाचार पढेपछि थापाले उनिहरुको पालन पोषण संपूर्ण जिम्मेवारी लिने जनाउदै धौलाश्रीलाई यस्तो पत्र पठाएकी छिन्: मीरा मन थापा म झापा स्थाई घर भइ हाल इजरायल बाट मीरा मन थापा ।
आज अलपत्र परेका २ बालक हरूको बारेमा समाचार पढ्न र सुन्न पाएको थिएँ यदि झापा सम्म पुर्याउन कुनै संघ सस्था अथवा व्यक्ति को सहयोग पाउन सके म उनीहरुको सम्पूर्ण जिम्मेवारी लिन तयार छु र मलाई आशा अनि बिश्वाश छ हजुर बाट यस बिसयमा पूर्ण जानकारी तथा केहि अन्य सहयोग पाउने छु । धन्यबाद