अमेरिकामा भिषण आगलागी

बैशाख २०,

अमेरिकाको क्यालीफोर्निया भएको भिषण आगलागीले ठुलो क्षति पुर्याएको छ। उत्तरी लस एन्जलसमा रहेको जंगलमा लागेको भिषण आगलागीमा हजारौ घर खाली गरिएको छ भने एउटा पुरै युनिभर्सिटी पनि खाली गरिएको छ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com