हङकङमा स्वागत तथा सम्मान

बैशाख २२,

दुबइबाट हङकङ आउनुभएका तमुप्येल्हु संघ युएइ शाखा प्रमुख तथा भूपू सैनिक सुविराज तमुको परिवारलाई रात्रिभोजको आयोजना गरी स्वागत र सम्मान गरियो । कार्यक्रममा तमुप्येल्हु संघ हङकङका कार्यसमितिलगायत शुभचिन्तकको उपस्थिति थियो ।NB:



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com