ब्राइन लारा नेपाली झण्डा र खेलाडीसँग

बैशाख २२,

वेस्ट इण्डिजका पूर्व कप्तान ब्राइन लारा नेपाली झण्डा र खेलाडीसँग तस्बिर खिँचाउँदै बरमुडामा । विश्वकप छनोट डिभिजन–३ को खेल यतिबेला बरमुडामा भइरहेको छ । नेपाल डिभिजन २ मा उक्लेको छ ।NB:


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com