काठमान्डू वैशाख २८ ,
भोलिका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिने निर्णय गरिएको छ । १३ बिद्यार्थी संगठनको केहिबेर अघि राजधानीमा सम्पन्न छलफल बाट बन्द फिर्ता लिने निर्णय भएको हो ।
सर्वसाधारणको अप्ठा्याराहरुलाइृ मध्यनजर गर्दे बन्द फिर्ता लिने निर्णयमा बिद्यार्थी संगठनहरु पुगेका हुन् । अरुणेश्वर खनाल अध्यक्ष नेविसंघ चितवन ।