चितवन बैशाख २८,
प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीलाई पुत्रशो क परेको छ । चितवन पोष्ट दैनिकका सहसम्पादक समेत रहनु भएका सुबेदीका छोरा रजत सुवेदीको आज दिउसो देवघाटमा नदी डुबेर मृत्यु भएको हो ।
साथीसंग घुम्न गएका रजत पौडि खेल्ने क्रममा देवघाटको सितागुफा नजिक कृष्ण गण्डकी नदिमा डुबेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।
उनको शव स्थानिय बोटेको सहयोगमा नदिबाट निकालिएको छ । यसैबर्ष एसएलसी दिएका अन्दाजी १७ रजत बर्षिय भरतपुर नगरपालिका वडानं १२ निवासी पत्रकार सुवेदीका एक मात्र छोरा हुन् । उहाका तिन वटि छोरी छन् ।