काठमाण्डौ जेठ ६,
भक्तपुर नगरपालिकाले ट्याङकरबाट वितरण गरिएको पानी थाप्नेको लाम । बढ्दो खानेपानी समस्याले काठमाडौं उपत्यका खानेपानी लिमिटेड अहिले ९ दिनपछि एक दिन मात्र धारामा पानी पठाउने गरेको छ ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com