रत्ननगर बैशाख २८,
रत्ननगरको जंमगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाका लागि शनिवार खाद्यान्न सहयोग प्राप्त भएको छ ।
संरक्षण केन्द्रमा खाद्यान्न अभाव भईर हेका वेला सुस्वास्थ्य डेन्टल अस्पताल नारायणगढका व्यवस्थापक धु्रव घिमिरेले ४ वोरा चामल र ५ लिटर तो रीको तेल सहयोग गर्नु भएको कन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।
केन्द्र मा मकवानपुरको काकाडा सहित चितवनको पहाडी गाविस सिद्धि,कोराक,काउले,लोथर र शक्तिखोरका ४६ जना चे पाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहे का छन ।