बैशाख२९ ,
अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसमा आगलागी भएको छ । ह्वाइट हाउसको पश्चिमी भाग जहाँ कुनै कार्यक्रम हुँदा पत्रकार तथा फोटोग्राफरहरूका लागी बस्ने ठाऊँको व्यवस्था गरिएको हुन्छ त्यहाँ आगलागी हुँदा त्यहाँ रहेका सबैलाई बाहिर निकालिएको थियो ।
शनिबार भइरहेको एक कार्यक्रमका दौरान पश्चिमीमा भागमा धुँवा देखिएको र आगलागीको संकेत दिँदै अलार्म बजेपछि सबैलाई बाहिर निकालिएको थियो । उक्त आगलागी विद्यत सर्ट भएका कारण लागेको बताइएको छ । विद्युत सर्ट भएपछी धुँवा देखिएको थियो । धुँवा देखीए लगत्तै उक्त ठाऊँ खाली गरिएको थियो । भने केहीबेर कार्यक्रम समेत स्थगित भएको थियो ।एजेन्सी: