चितवन बैशाख १८
शिशिर सिंखडा : पुर्बि चितवनको लोथरमा गएराति परेको चट्या·का कारण लो
थर खोला जलविद्युत आयोजनामा क्षति पुग्नुका साथै एउटा घर जले
र नष्ट भएको छ । घट्नामा पा“च जना घाइते भएका
छन् ।चट्याङ्गका कारण चन्द्रबहादुर चेपा·को घर जलेर नष्ट
भएको छ । घाईते भएका सोमर सिंह चेपा· सहित पा“च जनालाई
उपचारका लागि भरतपुर ल्याईदै छ ।
पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लोथर बजारबाट ८ घण्टाको
पैदल दुरीमा रहेको लोथर ४ तापा· गाउमा रहेको लोथर खोला
जलविद्युत आयोजनामा चट्याङ्ग परेको र सो आयोजनाबाट विद्युत
लगिएका सबै घरमा चट्याङ्गले क्षति पुर्याएको स्थानिय नरबहादुर
चेपा·ले जानकारी दिनु भयो । चट्या·ले १४ वटा बाख्रा र दुई
वटा गाई मरेका छन् । घट्ना गएरातिको भएपनि संचारसुबिधा
अभावका कारण ढिलागरी खबर आएको हो । चट्या· परेको गाउ चे
पा· गाउ हो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै