कार्यक्रम आधा-आकाश : with Radha Poudel
कार्यक्रम आधा-आकाश : महिलाहरुको, जिवान संघर्ष, सफलता र प्रेरणा संग सम्बन्धित कार्यक्रम आधा-आकाश हेर्न नछुट्याउनु होला ! आजको एपीसोडमा हुनुहुन्छ
राधा पौडेल जो दुइ दशक देखि महिलाको अधिकारको पक्षमा वकालत गर्दै आएकी उनले शान्ति अभियन्ताको उपमा र अन्तरास्ट्रिय अवार्ड समेत जित्न सफल राधाले विभिन्न संघ संस्थामा रहेर बिपन्न, दलित, पछादियेकाहरु पिछडिएका हक र अधिकारको लागि लडिरहेकी छिन आज उनकै जीवन संघर्ष सफलताबारे ..हेर्नुहोस बिस्तृतमा.....
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com