बेला विवाहका लागि कन्याको गोडा धुदै

 अमेरिका चैत्र २६,

अमेरिकाको टेक्सासमा नेपाल नेवाः एसोसियसन डीएफडब्लुले आयोजना गरेको बेला विवाहमा बाल दुलहीको गोडा धुँदै । विदेशमा रहेर पनि नेपाली संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेकाहरुको कार्यक्रममा प्रशंसा गरिएको थियो ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com