राजविराज बैशाख १४,
सप्तरीको कञ्चनपुर गाविस-९ मा ९ वर्षीय बालिकाको एक अहेबले बलात्कार गरेका छन् ।
९ वर्षीय बालिकालाई एक पसलमा सामान किन्न आएकी स्थानीय बालिकालाई उपस्वास्थ्य चौकी गोबरगाढामा कार्यरत ३२ वर्षीय अहेव हरेन्द्र देवले बलात्कार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार बलात्कारी हरेन्द्र फरार रहेका छन् । प्रहरीले उसको खओजी कार्य जारी राकेको बताइएको छ ।
आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्ती करणीको उजुरी परेको छ ।
पीडित नाबालिकाको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै