जनचेतनामुलक सडक नाटक

काठमान्डू चैत्र २०,

सदरमुकाम वेनी बजारमा सुरक्षित गर्भपतन सेवा र परिवार नियोजन सम्बन्धि जनचेतनामुलक सडक नाटक देखाइँदै । म्याग्दीका विभिन्न ११ गाविसको १५ स्थानमा उक्त सडक नाटक देखाइएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com