सहकारी दिवसको अवसरमा भरतपुरमा -याली

काठमान्डू चैत्र २१,

राष्ट्रिय सहकारी दिवसको अवसरमा आज चितवनको भरतपुरमा आयोजित सहकारी  -यालीमा सहभागीहरु ।

स्वाधिन अर्थतन्त्रका लागि सहकारी भन्ने नाराका साथ ५६ औं राष्ट्रिय सहकारी दिवस देशका विभिन्न भागमा मंगलबार मनाइयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com