काठमान्डू चैत्र २१,
जिया केसी बिन्दास छिन् ! सेक्स, अफेयरदेखि लिएर हरेक विषयमा खुलेर बोल्ने अनि बिन्दास जीवनशैली बाँच्ने जिया तस्बिर पनि खुलेरै खिचाउँछिन्।
भुवन केसीसँग विवाह गर्न तयार छु भनेर चर्चामा आएकी यी झापाली नायिकाले हालै एउटा फोटोसेसन गराएकी छिन्, जसमा उनको बिन्दास स्वभाव पनि खुलेरै बाहिर आएको छ। बाहिर गाउन लगाएर पनि तस्बिरबाट जियाका अन्तर्वस्त्रले खुलेरै बाहिर चिहाइरहेको दे खिन्छ। वाउ !
सेक्सी जिया।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै